Posted by: magorkhe1 June 10, 2014
How to Send cellphone to Nepal
Login in to Rate this Post:     0       ?        
नेपाल पोस्ट अफिसलाई बिदेस बाट जाने हरेक पत्र देखि पुलिन्दा खोल्ने अधिकार हुन्छ : यो पनि भन्सार अड्डा भन्दा कम छैन घुस्याहरुको लागि | पियन समेतको घरमा पहिलो खुड्किलो देखि ग्रानाइट छ्यापेको हुन्छ| त्यो छपाइ गर्ने आम्दाई पुलिन्दा खोलि खोलि कमाएको हो , अनि यो उनीहरुको अधिकार हो रे ? राडी फटाइ प्राप्त गरेको जागिर अनि राहुल भाइ ले लेख्नु भए झैँ उनि हरुका छोरा छोरीको privet school पठाउने खर्च जनताले सिधै नरे पछि औला घुमाउनु परेन | तपाइँ पठाउने नै महा विद्वान !!!!!!!!!!!
Read Full Discussion Thread for this article