Posted by: makar rashi June 10, 2014
Nepali in Memphis, TN
Login in to Rate this Post:     0       ?        
१८९ क्लिक हुदा नि केहि रेस्पन्स आएन त ! कोइ हुनुन्न कि क्या हो Memphis तिर?

यसो सुरुमा अर्को ब्यबस्था नहुन्जेल २-४ दिन मात्र भए पनि मिल्थ्यो कि कतै? ठुलो गुण पो लाग्ने थ्यो त !
Read Full Discussion Thread for this article