Posted by: bigT June 9, 2014
गोरी मेक्सिकन भाग -२
Login in to Rate this Post:     1       ?         Liked by
मेरो पनि एक समय यस्तै कहानी थियो। मेगन भन्ने थि एउटी तर त्यो गोरी अमेरिकन नै थि। हरेक दिन आउथि Monster लिन बिहान बिहान अनि मार्लबोरो मेंथोल लाइट्स पिउथि। कति भन्ने प्रयास गरे बोलि फुट्या होइन। असाध्यै राम्री थि मोरी। पछि काम छोडियो अनि मन पनि अन्तै मोडियो।
अमला ब्रो को कथा दामी छ ब्रो। अलि मिहिनेत गर्नु पर्यो। मेरो त दम आएन, ब्रो लाइ गुड लक्।
Read Full Discussion Thread for this article