Posted by: baaramaase June 9, 2014
कर्णेको कन्सलटेंसी यात्रा
Login in to Rate this Post:     1       ?         Liked by

zach भन्ने संग पोयिला भागी / हुन पनि ठिकै भयो, आफुले पनि उसको जवानीको रस चुस्नु चुसिसकेको थिए /.......रस चुसेको कि मल जल दिएर फूल फुल्याएको ? जे होस् मित्र ले हरा भरा बनाए पछि, झार गोद्ने, स्याहार गर्ने काम त Zach ले पायेछ.....ठिकै भयेछ नत्र येत्रो महँगो जस्रि गाइ पाल्न गार्है हुन्थ्यो.....

मित्र भएर पनि एस्तो ठुलो रहस्य लुकाएर राखेको? त्यो रातो र कालो मार्का ले त सबै ओकल्नु पर्ने हो नि.......

ल ल ढिलाई भए पनि थाहा हुन आयो.....प्रस्तुति सारै रोचक छ.......अरु पनि थप्दै जाउ......

अब कन्सल्टेन्सी को , sandra को ठुलो आन्द्रा सम्म कसरि पुर्याइयो त्यो पुराण पनि सुनु है त.....
Read Full Discussion Thread for this article