Posted by: Rahuldai June 9, 2014
कर्णेको कन्सलटेंसी यात्रा
Login in to Rate this Post:     2       ?         Liked by
धोती साहु र मोटी साहुनी ( कन्सल्टेन्सी वाली ) संग को कथा रमाइलो होला जस्तो छ | भाषा र प्रस्तुतीकरणमा खासै खोट लाउने ठाउँ छैन हो | अलिकति कथानक प्रबाह चाहि छ्यासमिस भएको छ | लेख्दै जाँदा त्यो पनि ठिक हुँदै जान्छ | अर्को भागको सीघ्र प्रतीक्षामा |
Read Full Discussion Thread for this article