Posted by: Aamalaa June 9, 2014
कर्णेको कन्सलटेंसी यात्रा
Login in to Rate this Post:     1       ?         Liked by
एकदम मिठो प्रस्तुति छ karnali Blues जी | काल्पनिक कथा हो भन्नुभो तर साचिको जस्तो लाग्ने भन्या | कमेन्ट त धेरै गर्न मन लागेको थियो तर फोन बाट लेप्तोप्मा जोडेको इन्टरनेट खत्तम छ अनि धोति साहु कहिले आएर के भन्ने हो , तेसैले येति नै | अरु भागको प्रतिछ्यामा
Read Full Discussion Thread for this article