Posted by: Karnali Blues June 7, 2014
गोरी मेक्शिकन
Login in to Rate this Post:     1       ?         Liked by
एकदमै राम्रो लाग्यो पहिलो भाग अमला ब्रोदर / ति दिनहरु जब रुबी रेजिस्टरमा चुरोट त सिगरेल्लो हनिन्थ्यो अनि दिक्क लगेर / एता स्वीप भन्यो, उता मोप भन्यो , उता तेल चेक गर्यो, उता कस्टमरको कम्प्लेन, साहु मुलाको गुनासो तेस्तै / रमिला थिए ति दिनहरु, कति गए, कति आउदैछन् होला / अमला ब्रो, अर्को भागको प्रतिछ्यामा छौ है /
Read Full Discussion Thread for this article