Posted by: Aamalaa June 7, 2014
गोरी मेक्शिकन
Login in to Rate this Post:     0       ?        
नास ब्रो धन्यवाद कमेन्टको लागि , मेरो पनि मेक्शिकन संग लप गर्ने विचार त हो , हेरु के हुन्छ |
punter ब्रो लाई पनि धन्यवाद, मेरो मन पनि सिरिङ्ग हुन्छ ति नानीलाई सम्झिदा |
काजी साहब अनि bachata लाई पनि मुरी मुरी धन्यवाद , पढ़िदिनुहुने सबलाई धन्यवाद | १-२ दिनमा बाकी भाग यहाँ राख्ने छु , कृपया प्रतिछ्या गर्नुहोला है
Read Full Discussion Thread for this article