Posted by: Aamalaa June 6, 2014
गोरी मेक्शिकन
Login in to Rate this Post:     1       ?         Liked by
धन्यवाद rahulvai जी हजुरको प्रतिक्रियाको लागि, अर्को भाग नेपालीमा टाईप गर्न भ्याएको छैन , धोति साहुले कहिले फुर्सद दिन्छ अनि चाडै नै पस्कने छु | खै अरु प्रतिक्रिया पनि पर्खदै छु हाम्रा बिसिस्त लेखक अनि पाठक हरुको तर्फबाट | weekend ले पो अल्छी बनायो कि कमेन्ट हान्नको लागि :-)
Read Full Discussion Thread for this article