Posted by: Aamalaa June 6, 2014
downloadable nepali editor unicode
Login in to Rate this Post:     0       ?        
धन्यवाद NAS जी , साझको एडिटर प्रयोग गर्न साझा मै आउनुपर्ने भयो क्या , तर यो पनि राम्रो छ , goepl जी लै पनि धन्यवाद, तर अगाडी नै भनिसके कि मदन पुस्तकालयको मेरो मा download भएन क्या, सायद windows ८ भएर हो कि ? anyways मलाई gairamailo को सुझाब सबैभन्दा उपयुक्त लाग्यो, धन्यवाद सबैलाई| type गर्न सके भने म पनि चाडै नै केहि सामग्री पस्कन चाहन्छु नि | अहिले लाई एती नै |
Read Full Discussion Thread for this article