Posted by: Rahuldai June 5, 2014
Cheating Housewives
Login in to Rate this Post:     0       ?        
एक्जामको यो सानो घटनालाई यसरी मिठो संग पस्किनु सक्नु नै ठुलो सफलता हो र परिक्षाको रिजल्टको सुखद  संकेत हो | 

त्यसो त जिन्दगी भरि कति एक्जाम दिइयो कति तिनको लेखाजोखा गर्न एउटा बडेमानको क्यालकुलेटर नै चाहिन्छ होला र पनि कहिलेइ चिट चोर्ने हिम्मत् गरिएन | बेइमानहरुको राजमा इमानले कमाएको अंकमा जुन आत्मीय आनन्द छ त्यो बेईमानहरुलाई थाह हुदैन | 

लगे रहो , आम्बी, लगे रहो ..
Read Full Discussion Thread for this article