Posted by: landscape May 31, 2014
Why we talk Visa Interview mistake
Login in to Rate this Post:     0       ?        
केहि दिन पहिले मैले साझा.कम मा top 10 visa interview mistake http://landscapetravels.com/blog/ को बारेमा लेखेको थिए. आज पनि फेरी लेख्दै छु . यो information कसैलाई वाहियात लाग्ला, कसैलाई travel agency promotion लाग्ला तर कसैलाई सहि पनि लग्न सक्छ. येदि कसैलाई राम्रो लग्छ भने एसको सदुपोयोग गर्न सक्नु हुन्छ, कसैलाई राम्रो लाग्दिन भने पनि ठिकै छ तर useless चै होइन है . येदि हामी ले कसैलाई आफुले गरेको बर्सौ देखि को काम को experience share गर्दा राम्रो हुञ्छ . visa लाग्ने सम्भावना बढ्छ भने हामी किन फेरी यो कुरा लाइ प्रोमोशन नगर्ने ? अवस्य पनि गर्ने .
यहाँ राम्रो business गरेका, पैसा भएका, र देश विदेश घुम्न इच्छा भयका हरु धेरै छन्, उनीहरुलाइ सहि guidance न भएर visa refusal भएको पनि धेरै पाएको छ . वहाहरुलाइ किन सहयोग नगर्ने ? कुरा बुज्दा मात्रै की फरक पर्दैन, सम्पर्क गर्नुस info@landscapetravels.com जवाफ दिन्छौ .
Read Full Discussion Thread for this article