Posted by: magorkhe1 May 30, 2014
MODI-fying India
Login in to Rate this Post:     0       ?        
अप्ठ्यारोमा पार्ने बिरोध गर्ने राजनीति दलसंग आबद्द नभएका जनताको काम हैन | सबै दलले आफ्ना भेडा बाख्रालाई ( कार्यकर्ता ) यस्ताकाम नगर्न आदेस र आदेशको कार्वानयन गरे सेना को प्रयोग गर्नु पर्ने कुनै आवस्यकता देइखिदैन |
हाम्रो देशमा हरेक कुरा लाइ राजनीतिकरण गर्ने र सित्तैमा आउने भएकोले कमाइको मेलो बनाउने चलन अनि ब्यबस्थापन र योजना बिग्य पनि तुरिलाउरे परेका हुनाले हो |
Read Full Discussion Thread for this article