Posted by: _ May 30, 2014
घंटा घंटे आफुनै धटा जसते , DHOTI KO GAS MA GHANTA
Login in to Rate this Post:     0       ?        
बिशेष नाज र अरु सबैको समरी:
१. कन्सल्ट्यान्सीले जुनसुकै ब्याक्ग्राउन्ड भएको वा नभएकोलाई पनि खान-बस्न समेत दिएर, वा घरै बस्ने भए अनलाइन ट्रेनिंङ् दिन्छ
२. ट्रेनिंङ्मा स्किल भन्दा पनि इन्टरभ्यु कसरि दिने सबै सिकाउछ (जस्तै फोन इन्टरभ्यु मात्र दिने, अन् साइट नजाने, बाहिर छु भन्दिने वा यस्तै केहि बहाना गर्ने)
३. अर्को मुख्य कुरो ६-७ बर्षको एक्सपीरिएन्स भएको फेक रेज्युमे बनाइदिन्छ र जब पनि ढिलोचांडो पाइन्छ
४. जब मा गएर नै सबै सीकिने हो, हेल्प चाहियो भने कन्सल्ट्यान्सीलाइ कन्ट्याक्ट गर्नु उनीहरूले हेल्प गर्छ भनेको हुन्छ (तर धेरै जसोले बाल दिदैन रे)
५. त्यो जबमा टिक्न सकेन भने फेरी त्यहि प्रोसेस - अर्कोले बोलाउछ, त्यहाँ जाने, राम्रो टीम पर्यो भने सिकिन्छ अनि टिकीन्छ.
Read Full Discussion Thread for this article