Posted by: Hydrogen Sulphide May 29, 2014
एकछिनको भावुकता
Login in to Rate this Post:     0       ?        
पिएच्डी गर्नु भन्दा नपढ्नु नै होला राम्रो
पढेर कुइन भन्दा, केरा खेती गर्नु नै होला राम्रो
त्यसैले मित्र ७-८ बर्षा खेरा नफाली मत हीडे नेपाल
हासी खुशी बाचे मात्र होला जीवन हाम्रो सफल
पढ्नु भनेको बिबेकी-ज्ञानी हुन हो
नत कापी मा मसी अनी मुख म रङ दल्न हो
Read Full Discussion Thread for this article