Posted by: Laalmon May 26, 2014
Login in to Rate this Post:
0
?
हैन यो फोटोमा प्रियंकाजीलाइ ठम्याउन कति गाह्रो भा को हो ? किरिम पाउडर धेर भा को हो कि फोटा खिच्नेले खिच्न नजानेको ?? प्रमिस तामांग र हजुरकी प्रियंकालाइ हाइब्रिड गर्या जस्तो छ है यो तस्विरमा त !!