Posted by: Ritto Haat May 25, 2014
यथार्थ
Login in to Rate this Post:     0       ?        
आहा त्यो पहिलो चुम्बन ,
अनि तिमीले दिएको आलिंगन,
कहाँ भुल्न सक्छु र म ये मेरी भूपू मायालु ,
त्यो रानी बनको लडीबुडीपन

कहिल्येइ भुल्न सक्दिन होला त्यो तिम्रो जिब्रोको चाल
अनि अम्मामामामा त्यो तिम्रो उत्तेजनामा आएका सबाल
जे होस् अहिले लाग्छ तिमिनै थियौ बबाल ,
तिमिलेनै गर्यौ मेरो बैंशको सम्हाल
मेरो सम्सर्गको रक्षापाल,

त्यसैले धेरै -धेरै धन्यवाद मेरी अतितकि प्रियसी,
महत्व अहिले बुझ्दै छु तिम्रो जब अर्की बाट धोका पाएपछि!!!!!
~ Copy Right @ Ritto Haat
Read Full Discussion Thread for this article