Posted by: magorkhe1 May 23, 2014
mero katha fb ko
Login in to Rate this Post:     0       ?        

कसैले पोस्ट गर्नु भएको थियो : बिहानै तो पनि शनिस्चरबार को दिन ढिला सुताई गर्ने बानि उठाई दियो अनि उलटै किन लाइक नगरेको भनि बच्चाले आमाबाउ संग कुरा गरेझै गर्छ रे | अब ब्रो को पालो आए जस्तो छ फोन को घन्टी घुमाउने | ति सिप्लट हरुलाई कलिंग कार्ड किनेर २ २ मिनेट फोन गर्दै किन लाइक नगरेको भनि धमास सुरु गर्नेनी !
Read Full Discussion Thread for this article