Posted by: magorkhe1 May 23, 2014
Hajur Buwa beetda
Login in to Rate this Post:     0       ?        
एस्तो बेला राजसी , तामसी भोजन त्याग गरि राजोगुनी र सत्यगुनी भोजन गर्नु ठिक मानिन्छ | तेहाको बाह्रौ दिन सम्म मात्र बार्नु होला | लामो समय नुन नखाने हो भने सागसब्जी बाट केहि हद सम्म सट्टा भर्ना हुन् सक्छ : हाम्रो चलनमा सिधेनुंन को प्रयोग गर्न दिन्छन भने नातिले मुख बार्ने भएकोले शरीरले साथ् दिए अनुसार बार्ने हो | राहुलभाइ भन्नु भए झैँ यो श्रद्दा लागि हो |
ठुल्दाई प्रति हार्दिक समबेदना|
Read Full Discussion Thread for this article