Posted by: rethink May 22, 2014
खाते पवन कार्की लाई अमेरिका को अदालतमा कसरि उभ्याउने?
Login in to Rate this Post:     0       ?        
दीनदुखीको कुरो मन पर्यो| अम्रिका बसी नेतागिरी गर्ने हरुले येस्ता पवन कार्की जस्ता देश द्रोहिहरुको भण्डाफोर गरेर हजारौं पिडित नेपालीहरुको उद्दार गर्नु पर्यो | खालि पार्टी र पिकनिकमा भाषण गर्ने छद्म नेताहरुको के काम?
Read Full Discussion Thread for this article