Posted by: jholejindagi May 21, 2014
सिचुयेसोंन एस्तो छ ,समवान'स हेल्प विल बि हाइली अप्रिसियेटेद !!!
Login in to Rate this Post:     0       ?        
नास ब्रो thank you !!!! ब्रो एउटा state मा बसेर अर्को state बाट पनि गर्दा रैचन मान्छे हरुले , कोइ साथीहरुले texas मा बसेर कैलिफोर्निया बाट apply गरे ..californiama भाका साथीहरुको address देर .. म अब एन .जे माछु एन.वाई को कोइ साथीहरु को ठेगाना देर गर्न मिल्छ ??? येसबारे केहि थाहा छ भने एस झोले जिन्दगि लै हेल्प गरौल !!!
Read Full Discussion Thread for this article