Posted by: jholejindagi May 21, 2014
सिचुयेसोंन एस्तो छ ,समवान'स हेल्प विल बि हाइली अप्रिसियेटेद !!!
Login in to Rate this Post:     0       ?        
म अमेरिका आएको ५ वर्ष भयो , घर फर्किएको छैन, यहाँ आएर बयोलोजिमा बचेलोर सकाएको अल्मोस्त १ १/२ बर्ष भयो, IT तिर पसे , यो पालि H1b apply गरेको चिट्ठामा परियेन, के गर्नु कर्मै खोटो जस्तो लाग्छ !!! अब OPT October एण्ड म़ा सकिदैछ ...CPT दिने कलेज हेर्दैछु तर सारै महँगो ..हुनत मर्ता क्या नही कर्ता .... अब तेती जाने सोच्दैछु , १ क्रेडिट को $९९८ क आचाक्ली हो एस्तो ....आफुलै पाएक पर्ने GOLDEY BEACOM college नै हो ....ऐले काम छोडेर MASTERS नि जोइन गर्न सक्दिन ...मैले सोचेको चै... म़ा बस्ने state NJ बाटै येसो सरनार्थीमा आबेदन गर्नु पर्यो कि भन्ठानेको ..मलाई त ऐले येसो वोर्क परमिट भए पुग्थ्यो ...सुनेको ५ महिना सम्म अंतर्बता आएन भने काम गर्ने पत्र आउच रे... कोइ मेरा मित्र बन्धु हरु हुनुहुन्छ एस सहर बाट एस्तो कुरा गर्नु भएको??? काम येही दिगो होला जस्तो भएको ले आरु सहर तिर सर्न पनि नमिल्ने आवस्था छ ऐले... केहि सल्लाह ,सुझाब भए हृदय देखि धन्यवाद तक्रौने थिए ... पशुपतिनाथ ले हामि सबैको काल्याँन गरुन !!!
Read Full Discussion Thread for this article