Posted by: YoTaBhayanaNiSom May 21, 2014
Hajur Buwa beetda
Login in to Rate this Post:     0       ?        
ठुल्दाई प्रति हार्दिक समबेदना| तर नुन बार्ने सल्लाह चाही दिन्न| किन भने नुन नखानाले रक्तचाप न्यून हुन जान्छ| कैयौ दिन नुन नखानाले शरीरलाइ एक किसिमको स्ट्रेस टेस्ट नै गर्या जस्तो हुन्छ| यो काम चाही नगर्नुस|
Read Full Discussion Thread for this article