Posted by: lamopuri May 20, 2014
नया सम्झौता अनुसार मूल भट्ट ले मासिक १० लाख पारिश्रमिक पाउने
Login in to Rate this Post:     0       ?        
समस्या हामी मै छ | भगवान को नाम मा लाखौ चडाउने हरु परोपकार मा पैसा खर्च गर्न दांत बाट पसिना चुहाउछन| वहा मूल भट्ट माहानुभाव ( धोति भनेको धोति नै हो, तर यहाँ मानिस हरुलाई आपत्ति भाको देखेकोले) लै सहृदय रुप मा सिमाना कटाएर नेपाल कै कोइ योग्य पुजारीलाई साधारण तलब मा पुजा आजा को काम गराउनु पर्छ भन्ने हामी सबै को जोडदार माग हुनु जरूरी छ|
Read Full Discussion Thread for this article