Posted by: Fuel Tank May 18, 2014
ना.२.ख. ४३१७
Login in to Rate this Post:     0       ?        
मैले फुच्चे साथिलाई ध्वाँसे लेख्ने मान्छे भनेर चिनेको थिएँ | अनि फेरी यो कथा केहि पहिले कान्तिपुरमा (नाम यहाँ भन्न चाहन्न ) ओझाको नाम मा पढेको थिएँ र निकै प्रभावित भएको थिएँ | यहाँ साझामा पुराना कथाहरु पढ्ने क्रममा यो फेला पारें र देखें एउटै मान्छेले लेखेको रैछ | व्हाट अ प्लिजेन्ट सर्प्राईज |
धेरै नै स्तरीय कथा |
Read Full Discussion Thread for this article