Posted by: nepalilaure May 16, 2014
KHAGENDRA GC
Login in to Rate this Post:     0       ?        
पहिला त यो प्रदिप पौडेल प्रति निकै सहानुभूति जागेको थियो, अब त यो thenycpost को पोस्ट हरु हेर्दा दाल मे कुच काला हे जस्तो लाग्दै छ है |

thenycpost मित्र कुन उम्मेदबारको हितैसी हुनुहुन्छ , backfire गर्ला जस्तो भयो है |

अब बिजोग त NAS ब्रो को होला जस्तो छ है . लोल
Read Full Discussion Thread for this article