Posted by: Fuel Tank May 16, 2014
Help to find job Tennessee
Login in to Rate this Post:     0       ?        
युनीभर्सिटी अफ टेनेसी मेन क्याम्पस नक्स्भिलमा थुप्रै नेपाली हरु छन् | केटाकेटी जस्तो अन्डर ग्रयाड होइन, मास्टर्स र डाक्टरेट गर्ने हरु | उनीहरु पाका हुन्छन र सहयोगी हुन्छन | उनीहरुको सम्पर्कले केहि हुन्छ कि ? नत्र भने क्लिव्ल्यांडमा चाहिं टन्नै भुरा भुरी नेपालीहरु छन् रे है | येसो फेसबुक मा गएर नेपाली इन टेनेसी जस्तो खालको ग्रुप हरु खोज ब्रो, तिम्रो उद्दार हुनेछ |
Read Full Discussion Thread for this article