Posted by: magorkhe1 May 15, 2014
डिभी पर्यो भनेर खुशीमा मात्र समय नफालौं
Login in to Rate this Post:     0       ?        
हाम्रो समाज र संस्कारले कुर्सीमा बसेर गर्ने काम मात्रै काम ठान्ने हरुलाई यो लेख बाइबल हो | बिदेसी पछि टक्सार नै मिल्छ ठान्ने हरुलाइ अर्ति हो |
मेरा मित्रका सबै दाजुभाई यतै थिए : उनकी माताहारी नेपाल फर्किए पछि भन्नु हुन्थ्यो तेती र तेस्तो दुख एता गरेका भए त्या कुदाउने गाडी यतै कुदाउथे ? के भन्नु भएको आफैले चेते पछि मात्र घैटोमा घाम लाग्यो | कल्पनाको बिदेस र भोग्ने विदेश पुगे पछि मात्र थाहा पाइyo |
Last edited: 15-May-14 01:00 PM
Read Full Discussion Thread for this article