Posted by: Bachata May 15, 2014
ध्वाँसे
Login in to Rate this Post:     0       ?        
कथा लेखन सैली स्तरिय छ, यो भागमा पहिलो कमेन्ट हाल्ने भाग्यसाली भएकोमा पनि खुसि नै छु/

ध्वासेको आगमन ले साहिली मगर्नी को दिल खुसि भएको छ / "छोड्देउ आ! कस्को लागि जम्मा गर्नु र धन पनि !" , ध्वासेले भन्दा साहिलीले "मै हुँ ना" भन्नु पर्ने हो, कम्तिमा पनि मनमनै / अब यी दुइको सम्बन्धले केहि नाऊ पाउछ त ?
Read Full Discussion Thread for this article