Posted by: YoTaBhayanaNiSom May 14, 2014
नेपाली... युवती.. अमेरिकन .. ब्लु .. फिल्म... ६० लाख
Login in to Rate this Post:     1       ?         Liked by
के के न भयो भन्या त उही बासि खबर रैछ| यो केटि नेपाली हो भन्नेमा मलाई संकै लाग्छ| नत्र यल्लाई चिन्ने कोहि न कोहि त हुनु पर्ने हो| यहाँ साझामा बोकाहरुको फौज नै छ, तर कोहि छैन यल्लाई चिन्ने| यस्तो टेर न पुच्छरको खबर नेपाली पत्रिकामा खुब छाप्पिने रैछ|
Read Full Discussion Thread for this article