Posted by: Geology Tiger May 13, 2014
बुद्धम शरणं गच्छामी _"तथागत बुद्ध घर फर्किंदा"
Login in to Rate this Post:     0       ?        
बुद्धले बुद्धत्व प्राप्त गरिसके पछि आफ्नो जन्मभूमि फर्केर आउनुभएसम्मको काहानी मैले पनि पढेको हुँ तर यशोधरा र बुद्ध बिचको यो दुर्लभ वार्तालाप र यस पछिको घटनाक्रमको बारेमा भने म अनभिज्ञ नै रहेछु । यस्तो दुर्लभ काहानी प्रस्तुत गर्नुभएकोमा राहुलभाइलाई धेरै धन्यवाद ! जहाँसम्म बुद्धको जन्म मायादेवीको काखीबाट भएको भन्ने छ त्यसमा हाम्रा गुरुहरुले कोखलाई काखी बनाउनु भएको हो कि ?

यो काहानी फेक भन्ने मित्रलाई किन र के कारण फेक भन्नुभएको हो आफ्नो केही प्रमाणसहित उत्तर दिनुभए हामी सबै आभारी हुने थियौ ।
Read Full Discussion Thread for this article