Posted by: magorkhe1 May 12, 2014
Aged Ilam tea: Edible or not?
Login in to Rate this Post:     0       ?        
२००६ मा इलामको चिया पत्ती काठको बट्टामा बन्दिएको उपहार स्वरुप पाएको थिए : अतिनै जतन गरि राखिएछ बल्ल आखा पर्न गयो | रक्सि र गुन्द्रुक जति पुरानो भयो तेतिनै मिठो भन्ने सुनेको हु | यो चिया पत्ती खान हुन्छ कि हुँदैन ? चिया पारखी हरुको के भनाइ छ ?
Read Full Discussion Thread for this article