Posted by: SamAtticus May 10, 2014
इमिग्रेशन रुल चेञ्ज हुने हल्ला छ त ब्रोहरु
Login in to Rate this Post:     0       ?        
ठिक भनेउ aspirenepal | जता गए नि धोति कै कारण हैरानी | धोति कै कारण देश unstable भएर केहि गर्ने परिस्थिति नै भएन | job पाइयो तर तेस्ले न काम दियो न दाम | अमेरिका आइयो राम्ररी पढियो, आफ्नो फिल्ड मा दक्षता पनि छ तर पनि कुरो उही हो....तेही H1B | ग्रीन कार्ड हुने र यहि का खैरे हरु धेरै लाई काम सिकाइयो, उनि हरु सब ले जब पाए ...तर आफ्नो " Needs sponsorship for this job" भन्ने बित्तिकै resume ब्लैक होल मा छिरे जस्तो गरेर अदृश्य हुन्छ | आधा भन्दा बढी IT का धोति हरु ले खाई हाल्दो रहेछ H1B अनि हामी जस्तो चै को शिवखुलित......अब नेपाल जाने सोच मा छु...तर नेपाल गएर पनि के गर्ने ? Technical बिसय पढियो जसको नेपाल मा काम नै छैन | अब साउदी गएर ऊट चराउ भने जोरी परि हास्लान , खै के गर्ने होला हरे शिव !!!!
Read Full Discussion Thread for this article