Posted by: Fuel Tank May 10, 2014
13 Annoying Things NRNs Do When They Return To Nepal
Login in to Rate this Post:     0       ?        
15. Says all the distances in Miles (Not in Kilo Meters), and counts in Millions. (Not in Lakhs) 

"ओई रमेश पनि अम्रिका मा नै छ नि, तँ बस्ने बाट कती टाढा हो नि " भनेर कसैले सोध्यो भने कसले उत्तर दिन्छ र किलोमीटर मा ? आफुलाई पनि था हुन पर्यो नि उत्तर दिन त कती किलोमीटर हो भनेर | 
माईल साईल हैन, मैले त मिनेट र घण्टा मा दिन्छु | गाडी मा १३ घण्टा लाग्छ, लास्टै टाढा छ यार 

Read Full Discussion Thread for this article