Posted by: Fuel Tank May 9, 2014
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
मैले भन्छु भनेको पेप्सी ब्रोले भनी सकेछ |बलिवुडको जिआईएफ यूज त भयो भयो, कम्तिमा अलिकती मिल्ने त हुन पर्छ नि हो | अनिएउटा मेन चाहीं छुटेछ, "म धेरै happy भएको छु" जस्तो नमिल्ने ठाउँमा अंग्रेजी घुसाउने |