Posted by: ThahaChaena May 6, 2014
Oh Kathmandu City
Login in to Rate this Post:     0       ?        
मगोर्खे ज्यु यो त साधारण बार्षिक जात्रा हो नि .... त्यो उखान किन बनेको भनेर कहानी अर्कै छ ....

तपाईंले देख्नु भएकै होला सप्पै तिर खट को माथि हुन्छ गजुर तर हाँडीगाउँको खट को भने गजुर तल फर्केको हुन्छ (यानकि उल्टो खट ) तेसैले हाँडीगाउको जात्रा जस्तो भन्ने उखान निस्केको हो .... मैले तस्बिर भेटें भने पक्का यहाँ टाँस्ने छु ....

त्यो खटको भाग हरु उ माथि टाँसेको दोश्रो तस्बिरमा देखिईने पाटिमा डण्डीले घेरिएर राखेको छ अहिले ... जात्रा मा मात्र निकालिंछा..... हुन त यो कुरो साझाका हाँडीगाउँले बन्धु-मित्र-दाइ हरुले चोख्खो भन्न सक्नु हुन्छा .....
Read Full Discussion Thread for this article