Posted by: magorkhe1 May 5, 2014
Login in to Rate this Post:
0
?
टुकी मुनि अध्यारो भनेको यही हो ? आफन्त हरुको बठ्याइ अनि आफ्ना पार्टीका सहकर्मीहरु जंगल बसी बसी अरबौ पति भए यसको हिसाब किताब तिर उनको ध्यान गए कुर्सि जान्छ | थर्काउनु त कसलाई माथहात का लाइ !
५ बर्स पछि नेपाल गएको बेला सबै भ्याए : काका भेटन बिहानै गएको च्युरा र चिया पिउदै थिए : अबत तलाई एस्तो रुच्दैन होला? : अनुतर भए | पछि आफ्नै छोरा क्यानडा पुगे र नेपाल फर्कदा फिल्टर गरेको पानीले धोएको हो भाडा वर्तन ho भन्न कहिँ पछि परेनन् |
Last edited: 06-May-14 12:59 PM