Posted by: magorkhe1 May 3, 2014
Taking TV in Nepal
Login in to Rate this Post:     0       ?        
मैले ३२ इन्चको टिभी , २ ओटा ल्यापटप, २ ओटा Iphone , camcorder लागेको थिए | ब्यागेज स्क्यानर मा हालेको थियो अनि का बाट आउनु भएको , जागिरेकी बिद्यार्थी भनि सोधेको थियो | बिद्यार्थी अमेरिका बाट भने पछि : ए जान दे भन्यो | केहि खसाल्न सकिन्न भन ठान्यो या उनीहरुको आखा हामि जस्ता विद्यार्थीमा हैन न सुन चादि ओसार्ने मा थियो |

त्यो २६ इन्च को मात्रै ? बरु प्याकिङ्ग गर्दा चाहि अलिक होस् पुर्याउनु है ? उछ्छार पछ्छार मा ड्यामेज नहोस.
Read Full Discussion Thread for this article