Posted by: gairamailo May 1, 2014
एक कविता
Login in to Rate this Post:     0       ?        
@थाहाछैन जी, पुरानो कविता पढ्नु भएछ | मेरो कवितालाई राखेर कविता कोर्नु भएछ | तेस्लाई पनि ट्यालेन्ट नै मान्नुपर्छ | आक्कल झुक्कल कविता कोर्ने कोशिश गर्छु म | हिजो राति पल्टिदा तेसै तेसै जिन्दगीका केहि तिता घटनाहरु मनमा कालो बादल बनेर आए | आँखा अनायासै भिज्न पो थाल्यो | के गरु गरु भो अनि मनलाई हल्का पार्न त्यो कविता कोरेको | म प्राय साझाको कविता पढ्ने गर्छु | तपाइको पनि | पढ्दा रमाइलो लाग्छ | बेला मौकामा केहि लेख्न सके अबस्य साझाको भित्ता लत्पताई दिन्छु | धन्यबाद |

@राहुलभाइ जी तपाइको त थुप्रै कविता/लेख पढेको छु | तपाइको सब्द चयन र फ्लोले मन छुन्छ मेरो | निखार्ने प्रयास जारि रहनेछ | धन्यबाद |
Read Full Discussion Thread for this article