Posted by: ThahaChaena May 1, 2014
एक कविता
Login in to Rate this Post:     0       ?        
'स्वीकार मलाइ' भनि उनको 'मनको शान्ति' जित्यौ
घुम्दै उड्दै गित 'रम्नु न हो जिन्दगि' तिमीले गायौ
'धमलाको जीवनका मूल मन्त्रहरु' खुल्लमखुल्ला ल्यायौ
अनि अन्त्यमा 'एउटा कबिता' टुच्च फालेर
भो अब धेरै दु:खको कुरा नगर साथी भनेर हुन्छ ?

- राम्रो लाग्यो तपाईंको कविता अरु पनि कोर्नु हुनेछ साझाका भित्ताहरुमा भन्ने आशा लिएको छु

थाहा छैन
Read Full Discussion Thread for this article