Posted by: ThahaChaena May 1, 2014
Login in to Rate this Post:
0
?
जिउँदा जिउँदै रुखो भयो जिन्दगी
अलिकति यादले भिजाउँछु
पिउँदा पिउँदै ठूटो भयो जिन्दगी
जोडी आशा मन रिझाउँछु
अलिकति यादले भिजाउँछु
पिउँदा पिउँदै ठूटो भयो जिन्दगी
जोडी आशा मन रिझाउँछु