Posted by: ThahaChaena May 1, 2014
4 लाईन er
Login in to Rate this Post:     0       ?        
FloJo ज्यू bro हैन नि daum ज्यू .....

FloJo ज्यू साझामा नलेख्ने अब कहिले पनि ?

ल एउटा हिजो चौतारीमा टाँसेको ४ लाइनर

आफ्नै पिडा र शूलको गीत गाउँछन् मेनका-रम्भाहरु
देवता भनाउँदाहरुको खेलमा खेलिन्छन् मेनका-रम्भाहरु
प्रित मिरा-राधाको भक्ति भन्ने हो भने
हर रात प्याला प्रितकै रित्याउँछन् मेनका-रम्भाहरु

र एउटा नयाँ ४ लाइनर

जिन्दगीका कुइनेटामा आशाको कहर
मिठो मानि पिउन थालेको छु
भावशून्य शिलभक्त बुद्ध हुने मेरो रहर
प्राङ्गारिक जीवन जिउन थालेको छु
Read Full Discussion Thread for this article