Posted by: nepalilaure April 30, 2014
Login in to Rate this Post:
0
?
यो चै sojoketo लाई dedicate गर्न मन लाग्यो:
साझामा एक-दुइ थ्रेड लेख्दैमा,
आजकल केटि पट्टिदैनन् दुइ-चार चोटी देख्दैमा |
मक्ख नपर साथी तरुनिले येसो झिम्कौदैमा आखा,
तिनको छोराको बाउले फेरि लगाईदेला पाखा |
साझामा एक-दुइ थ्रेड लेख्दैमा,
आजकल केटि पट्टिदैनन् दुइ-चार चोटी देख्दैमा |
मक्ख नपर साथी तरुनिले येसो झिम्कौदैमा आखा,
तिनको छोराको बाउले फेरि लगाईदेला पाखा |