Posted by: ThahaChaena April 30, 2014
Purple overcoat and Pink stockings
Login in to Rate this Post:     0       ?        
Like मात्र गरेर केहि लेख्दिन भनेको मनले मानेन ..... अस्तिना कहिले हो Ambrosia ले पनि सुबिन डंगोलको कथा जोडेर bullying को कुरा उठाउनु भएको थियो . यहाँ घरपरिवार , नातागोता, सखा देखिन अन्जान मानिसहरुको केहि न केहि भनाई हुन्छ मेरो या तपाईंको बारेमा र कलिलो दिमागले ति तिखा शब्दहरुलाइ असजिलो हिसाबले ग्रहण गरिहाल्छ ... अनि आफ्नो मौलिक सोंचाई परिवर्तन गर्न खोज्छौं , समाज एवं साथीको साँचोमा आफुलाई ढाल्छौं.. आफू र आफ्नो मौलिक स्वरुपबाट परावर्तित नयाँ छद्द आफू....

राम्रो कुरोको उठान गर्नु भो Evanescence . गहिरो कुरो छ , पहिले देखि देखि आएको तर सबैको आँखाले नदेखेसरी गरिएको कुरो..... सोंच्न बाध्य गरायो एक फेर.... धन्यवाद लेख्नु भएको मा

http://shankarsmriti.blogspot.com/

यहाँ पढ्नु होला शंकर लामिछाने दाइका लेख कृति हरु ...

- थाहा छैन
Read Full Discussion Thread for this article