Posted by: bittertruth April 29, 2014
नेपाली केटाहरु संग लास्ट डर लाग्छ
Login in to Rate this Post:     0       ?        
सतिले चाही किन सराप्य होला टंकी ब्रो लै ? बुझ्दै नबुझी कि हावा तालमा जे पायो तेही उखान हो ?

अब, यो पनि छैन , त्यो पनि छैन , छैन-छैन मात्र भन्यो भने कहाँ बाट पत्त्तिन्छ त ब्रो ? घराँ खाने कुरा छैन भने मुसो त छिर्दैन ? यहाँ त केटि को सवाल छ | भए नभए सब छ छ भन्नु नि , कसै कसैले साझामा मेरो मामाको चिनेको मान्छे, मेरो फुपुको फलानो भनेर भन्छन नि? हा हा हा ... हो तेस्तै क्या , सब बोल्ने हो, छ छ मात्र भन्ने हो | अब छैन भनेर सहानुभूति खोज्य होला , अहिलेका नाखार्मौलीहरुले त घास हाल्य हाल्य हो |

अब अस्सली माल नभेटे सम्मलाई , उही आफ्नै दाहिनी हात, आँखा चिम्म | हाइ त?
Read Full Discussion Thread for this article