Posted by: rawbee April 29, 2014
कथा - मेरो छोरो आउँछ
Login in to Rate this Post:     0       ?        
कथाले मन छोयो थानेदाई ।
"हिजो टाउको दुख्यो भन्थी, रात भर आँखा झिमिक्क गरेकी छैन" कतै यो ठुले को बुढी को प्लान त होइन?
आँफैलाई जन्म दिने आमालाई कसरी त्याग्न सक्छन। धिक्कार छ एस्ता कुपुतहरुलाई .

ठुल्दाइको कुरामा सहमत् छु।
Read Full Discussion Thread for this article