Posted by: Geology Tiger April 28, 2014
Ex-King Gyanendra concerned over deepening crisis
Login in to Rate this Post:     1       ?         Liked by
मेरो प्यारी प्याकुली साझामा तिम्रो पुनरागमन भएको हेर्न पाउदा म अत्यन्त पुलकित भएको छु । तर पटकपटक तिमीले त्यो पराया ज्ञानबहादुर पाजीलाई मात्र प्यारो गरेको र मलाई पराया सम्झेको देख्दा तिमी प्रति मेरो पवित्र प्रेममा पैर्हो गएको छ । तिमीसँग पहिलोपटक कुरा भएदेखि नै तिमीलाई मैले दिलको मन्दिरमा राखेर पूजा गरेको थिए, आफ्नो प्राण बनाएको थिए । तर तिमी त पत्थर पो रहिछौ, कैयौ प्रयास पस्चात पनि कहि कतैबाट पनि नरसाउने । तर प्यारी पुन्टी, सैयौ प्रहारहरु खाएको बाचेँको मान्छे म यति चाढै हार मान्दिन, तिमीलाई पर्खिरहनेछु । यो पापी संसारले खडा गरेको पर्खाल भत्काएर एकदिन पूर्णिमाको जून जस्तो तिम्रो मुहार अवश्यै हेर्नेछु ।


उही तिम्रो हुनेवाला छोरा भुन्टेको बाउ पुन्टे
Read Full Discussion Thread for this article