Posted by: bhetghat April 28, 2014
marrying a PR while on OPT status
Login in to Rate this Post:     0       ?        
नमस्ते,
मैले मेरो girlfriend जो अहिले OPT status मा छ , उसलाई बिहे गरेमा उसको status मा क change हुन्छ कसैलाई एसको बारेमा ज्ञान भए suggestion दिनु होला. मेरो PR भएको 3 वर्ष जति भयो. K गर्दा उचित होला? कि मेरो citizenship हुने बेला सम्म कुर्दा राम्रो होला? धन्यवाद.
Read Full Discussion Thread for this article