Posted by: YoTaBhayanaNiSom April 25, 2014
great for asylum seeker in california
Login in to Rate this Post:     0       ?        
साथीभाई सोम,
गोर्खे दाजु भाइ तथा दिदिबहिनीहरुलाई यस्तो भाम रोजगारीको सुअवसर प्रदान गर्नु भएकोमा हामी हृदय देखि नै सोम प्रति आभार ब्यक्त गर्न चाहन्छौ| सोमको यो सन्देशमा अझ थप केहि जानकारी पाएमा अझ आभारी हुने थिए| सोमहरु केश फलाम र मसाजरको ब्यबसायमा हुनु हुदो रैछ| त्यस्तै यी सामाग्रीहरुको गोटा कति पर्ने रैछ र $३०००-६००० सम्मन कमिसन कमाउन कति वटा जति बेच्नु पर्ने रैछ देखाई दिनु भएको खण्डमा हदै सम्मन आभारी हुनु थिए सोम| लौ न छिटो काम शुरु गर्नु पर्यो गुरु|

धन्यबाद,
हजुरको उही अभागी,
-यो त भएन नि सोम!!!
Last edited: 25-Apr-14 03:01 PM
Read Full Discussion Thread for this article