Posted by: YoTaBhayanaNiSom April 24, 2014
यो साझा.com को औचित्य के हो ?
Login in to Rate this Post:     2       ?         Liked by
बास्तबमा भन्ने हो भने हामि जस्ता जल्दा बल्दा कनट्रिबुटर हरुलाई बयान गरेर हाकिम ब्रोले महान भुल गरेको भन्ने अब पुस्टि भएको छ| हामी ब्यान हुदा यता घण्टा को १० वटा नया पोस्टिंग हुन्थ्यो भने आज १० घण्टा को एउटा पोस्टिंग फेला पार्न पनि कठिन भएको अवस्था छ|
Read Full Discussion Thread for this article